आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

रूजित काफ्ले

नेपाली राजनीतिक चरित्रको भुमरीमा सामाजिक संरचना

सामाजिक संरचना भनेको सामाजिक संस्थाहरूको संगठित स्वरूप र संस्थागत सम्बन्धहरूको ढाँचा हो, जुन समाज परिवर्तन भएसंगै रचना भइरहन्छ । सामाजिक संरचना सामाजिक अन्तरक्रियाहरूको उत्पादन हो, जसले समाजमा मानवीय अनुभवका स…