शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

अजयकुमार झा

शिव शनि धामको धार्मिक महत्व

सनातन धर्मका मठ, मन्दिर, देवस्थल आदि हरेक गाउँ, टोल, समुदायमा भेटिन्छन्, तर सनातनी तीर्थहरू प्रायः दुर्गम पर्वतमालाहरूमा नै रहेको पाइन्छन् । तीर्थहरू दुर्गम स्थानमै स्थापित तथा विकसित हुनुको कारणहरू अनेक हुन सक्छन् त…