सिरहा- सिरहामा ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी खुलेआम घुमे पनि प्रहरीले पक्राउ गरेको छैन । कल्याणपुर नगरपालिका-८ मझाउका हेमनी देवी शाहले ज्यान मार्ने मुद्दा दर्तापछि सिरहा जिल्ला अदालतले ३५ दिने पक्…