आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

दिनेश राज ज्ञवाली

गजल

आँखामा कुर्सी ,हातमा  झण्डा ,बाटो छोड्नुस । मागेर दान ? लुटेर चन्दा ? बाटो छोड्नुस । बाटो यसरी पनि खुलाइयो धेरै पटक । हो तपाइँ ठीक म भन्दा ,बाटो छोड्नुस । म भात कमाउन हिँडेको, तपाईं  कता ?…