बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

जितेन्द्र नारायण देव

राष्ट्रियसभालाई संवैधानिक र कानुनीरुपमै कमजोर बनाइयो

संविधान निर्माणका क्रममा राष्ट्रियसभालाई कस्तो बताउने भनेर गम्भीररुपमा छलफल चल्यो । यसलाई अधिकारसम्पन्न, प्रतिनिधिमूलक र गुणस्तरीय कसरी बनाउने भनेर बहस, छलफल चलेको थियो । एकथरिले राष्ट्रिय सभालाई बलियो र अधिकारसम्…