आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

कृष्णबहादुर बुढाथोकी

इलाम उपचुनावका चुनौती र सबक

प्रकृतिको मोहनीले मस्त इलाम यतिबेला चुनावी माहोलले व्यस्त छ । आफूलाई हात्ती सम्झिने पार्टीहरू आफ्नो साख जोगाउन र जनतासामु अनुमोदित हुन साम, दाम, दण्ड, भेदका सबै अस्त्र प्रयोगमा लागेका छन् । विशेषगरी लिम्बू जाति…