काठमाडौँ - पशुपतिनाथ मन्दिर परिसरमा भएको बृहत् कोटीहोम महायज्ञमा भक्तजनको भिड लागेको छ । साउनभर चल्ने कोटीहोममा अहिलेसम्म २५ लाखभन्दा बढी भक्तजनहरू सहभागी भएको संकल्पकर्ता विजय कृष्णमूर्तिले जानकारी दिए । …