शुक्रबार १२ बैशाख, २०८२
Friday, April 25, 2025

सुनिता पौड्याल

मन त ढुंगाकै ठीक छ

न चोटले दुख्छ, न बचनले दुख्छ, न घातले दुख्छ, न आघातले दुख्छ पीडाहरूको त कुरै छोडौं मधुर बाणीले पनि असर गर्ने नरम र मुलायम हुनुभन्दा मन त ढुंगाकै ठीक छ।। न आँधि आउँदा उडाउने पीर छ न बाढी आउँदा बगाउ…