मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

पार्क थेयङ

‘स्टार्टअप’मा सरकारको प्राथमिकता

मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने अवसर पाएको पनि एक वर्ष पूरा भएको छ । गत वर्ष असारमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्दा राज…