मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

सुदृष्टी चापागाईं

राज गर्ने नीति बनाउने कि राज्यको नीति ?

राजनीति भन्ने शब्दको परिभाषा एकै वाक्यमा दिन असम्भव नभएपनि कठिन छ । यद्यपि राजनीति भन्ने शब्द सुन्ने बित्तिकै दिमागमा झट्ट आउने कुरा राजनीतिक दल वा कुनै नेताको हुन्छ । राजनीतिक दल भनेको के हो भन्ने प्रश्नको उत्तर: …