आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

डा. नरेन्द्र लामिछाने

नेपालमा अकुपञ्चरको अवस्था : सम्भावना र चुनौतीहरू

नेपालमा परम्परागत चिकित्सा प्रणालीको लामो इतिहास छ, जसमा आयुर्वेद, युनानी, होमियोप्याथी, सोवारिग्पा र अन्य प्राकृतिक उपचार विधिहरूले विशेष स्थान ओगटेका छन् । यी उपचार पद्धतिहरूलाई धेरै शताब्दीयौँदेखि अपनाउँदै आइ…