प्राचीन मिथिलाको राजधानी जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्र धार्मिक तथा सांस्कृतिक रूपले पञ्चदेवोपासकहरूको भूमि हो । शास्त्रमा ब्रह्मा, विष्णु, महेश, गणेश र सूर्यलाई पञ्चदेव भनिएको छ तर मिथिलाञ्चलमा ब्…