शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

नेत्र सुवेदी ‘प्रयास’

आत्महत्या न्यूनीकरणको मार्ग

जीवनउपर आफैँले रोक लगाउनु वा आफूले आफैँलाई मार्नु नै आत्महत्या हो । आत्महत्या गर्नु भनेको मानव विकास, पुस्ताको निरन्तरता र सामान्य जीवन प्रक्रियाको पनि विपरीत कार्य हो । पश्चिम अष्ट्रेलिया, स्विजरल्यान्ड र अमेरिकाका क…