मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

राजु सिलवाल

एनपिएल क्रिकेटः अझ रोमाञ्चक बन्दै

काठमाडौं - काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अत्यन्त प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरूका साथ प्लेअफ चरणमा पुगेपछि अझ रोचक बन्ने देखिएको छ । हालसम्म सम्पन्न २८ वटा खेलका नतिजाले आगामी खेलहरुले …