शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

डा शेरबहादुर पुन

एचएमपिभी भाइरस र हाम्रो अवस्था

आजभोलि धेरै चर्चा अनि केही त्रसित बनाइरहेको एचएमपिभी भाइरसले समाचारमा विशेष स्थान बनाउँदै आइरहेको छ । अझ भारतीय सञ्चारमाध्यमहरुमा एकपछि अर्कोमा सङ्क्रमण पुष्टि हुँदै गइरहेको भन्ने समाचारले नेपालमा समेत यो भाइर…