सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

राजन भट्टराई

‘नेपालमा वैदेशिक रोजगारको वृद्धिदर र यसको प्रभाव’

पछिल्ला दुई दशकयता वैदेशिक रोजगारीका लागि ठूलो संख्यामा नेपाली जनशक्ति विदेश पलायन भइरहेको छ। निश्चय नै, बिनापरिश्रम थप आकर्षक जीवनयापनको विकल्प सहजै उपलब्ध होउन्जेल कसैलाई पनि बाँधेर राख्न सकिँदैन। मुलुकलाई न…