शनिबार २३ चैत, २०८१
Saturday, April 05, 2025

अञ्जान शाक्य

सांसदले जनताको विश्वास जित्न काम गरेर देखाउनुपर्छ

संसदीय अभ्यास मेरा लागि नौलो थियो । म दुई वर्ष सात महिना जति इजरायलको राजदूतसमेत भएको थिएँ । राजदूत हुँदा उत्तरदायित्व आफूले नै बहन गर्नुपर्ने हुन्छ । आफूले तय गरेका योजना कार्यान्वयन गर्न सहज हुन्छ । तर संसदीय…