शनिबार ३० चैत, २०८१
Saturday, April 12, 2025

मार्क ल्यान्डलर

के ट्रम्पको पराजय 'पपुलिजम' अन्त्यको संकेत हो ?

लन्डन : भर्खरै सम्पन्न अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प पराजित भएसँगै, जो बाइडनलाई बधाई दिने सरकार प्रमुखहरुको सूचीमा हङ्गेरीका पपुुलिष्ट राष्ट्रपति भिक्टोर ओरबन पनि थपिए । आफ्ना मित्रलाई पराजित गरेका उम्…