श्रीलंकामा विद्यमान संकटले नेपाली आर्थिक परिस्थितिलाई पनि सोही अनुसारले तुलना गर्न कतिपयलाई उद्वेलित गरेको छ । तर श्रीलंका र नेपाली अर्थतन्त्रका समस्याको प्रकृति र मात्रा फरक छन् । केही सूचक समान जस्तो देखिएपनि ती …