आज बिहान मामाले फोनमा सोध्नुभएको थियो, ‘भान्जा, जोरपाटीबाट एउटा केटीको कुरा आको छ । हेर्ने त एकफेर ?’ खै ! फेरि पनि काठमाडौँमा घर छैन भनेर कुरा बिग्रिने हो कि ? मैले अन्तिम कथाको अन्तिम पृष्ठ…