बिहीबार ०४ बैशाख, २०८२
Thursday, April 17, 2025

वासु शशी

मुकेश, रफी र किशोर कुमार मिल्दा मात्र नारायणगोपाल बनिन्छ

नारायणगोपाल महान् मानिस थियो । यो देश दुई–तीनवटा कुरामा प्रसिध्द मानिन्छ । त्यसमध्ये एउटा सगरमाथा हो । तर म चाहिँ नारायणगोपाल भएका कारणले नेपाल प्रसिध्द छ भन्छु । त्यो मानिस साँचो अर्थमा सगरमाथा नै थियो ।…