शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

पेमाला गुरुवाचार्य

म टेलिफोनको रिसिभर समाएर बसिरहन्थेँ अनि उहाँ हार्मोनियम बजाएर भूपी दाइलाई गीत सुनाइरहनु हुन्थ्यो

प्रेमको सुरुवात, भेटघाट र विवाह  त्यतिखेर म दार्जीलिङको गभर्मेन्ट कलेजमा पढ्थेँ र क्यासल्टन कटेजमा बस्थेँ । मेरी एकजना मिल्ने साथी थिइन्, सिक्किमकी देविका राई । हामी दुवैलाई नेपाली गीतप्रति ठूलो अभिरुचि थिय…