सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

तुफानबाबु श्रेष्ठ

श्याम कलेज पढ्न छोडेर देउरालीमा खेल्न गएपछि मात्र मान्छे बनेँ

हामी केही केटाहरूलाई तास खेल्ने खुब नशा लागेको थियो । यो कक्षा ९ मा पढ्ने बेलातिरको कुरा हो । त्यतिखेर सल्यान खलंगा बजारमा हाम्रो तास खेल्ने ठाउँ थियो, श्याम श्रेष्ठको घर । जसलाई हामी ‘श्याम कलेज’को…