पोखरा - पोलियोको खोप लगाउन उनी घर नजिक आयोजित स्वास्थ्य शिविरमा गए । खोप लगाउँदा डाक्टरले गल्ती गरे । अन्ततः ५ वर्षकै उमेरमा उनको दाहिने खुट्टा नै बांगियो, अहिले चल्दैन । बिहारका प्रमोद राम त्यसको ५ वर्षसम्म अस्पत…