जननिर्वाचित सरकार इमान्दार नहुँदा मुलुक पटक-पटक अनिश्चय र अस्थिरताका भासमा परेको छ । जनताले विश्वास गरेर मत दिएकाहरूबाटै पुनः एकपटक लोकतान्त्रिक प्रणालीप्रति नै उपहास भएको छ । वास्तवमा जतिसुकै राम्रो …