काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले चिनियाँ कम्पनीले लगानी गर्न लागेका तीनवटा ठूला जलविद्युत् आयोजनालाई ५७ अर्ब रुपैयाँभन्दा बढी ‘हेजिङ शुल्क’ राज्यकोषबाट तिर्ने गरी नयाँ हेजिङ नियमावली मन्त्रिपरिषद् लगेका छ…