सुर्खेत- एक साता यता भूकम्प प्रभावित क्षेत्रका प्रहरीहरू त्रिपालबाटै सेवा प्रवाह गरिरहेका छन् । जाजरकोट केन्द्रविन्दु भएर आएको भूकम्पले प्रहरी संरचनामा क्षति पुर्याएपछि उनीहरू त्रिपालबाटै सेवा दिँदै आएका हुन् । …