काठमाडौँ : जब लोकतान्त्रिक मूल्य र मान्यता कुल्चिइन्छन्, पछारिन्छन् या फालिन्छन्, तब नागरिक समाज उठ्नैपर्छ । तर मैले नागरिक समाजको आन्दोलनमा प्राध्यापकहरू देखिन । उहाँहरू देखिनु पर्ने हो । प्राध्यापकहरू पनि बल्नु पर्ने ह…