सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

रोशन खड्‌का

आँसुको पोखरीमा लाजको पहाड

(१) तिमी सामुन्‍ने उभिएकी थियौ । अग्लो कायामा तिम्रो स्वरूप ‘आहा’ थियो । अब एकछिनको अन्तरमा तिमीलाई बाटो सम्झेर हिँड्‌नु थियो । चौतारी ठानेर बिसाउनु थियो । तिमी फूल, पात या पत्कर के हौ …