पहिलो विश्वयुध्दको अन्त्यतिरसम्म बेलायतमा संसद् विघटनको अधिकार क्याबिनेटको निर्णयले मात्र गर्ने गरिन्थ्यो । त्यसपछिका समयमा भने विघटनको सिफारिस गर्ने अधिकार प्रधानमन्त्रीलाई नै दिइयो तर वरिष्ठ क्याबिनेटका सदस्यहरूसँग पर…