आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

उमाकान्त झा

पानीकै लागि युद्ध निम्तिने खतरा

पानी मानव जातिको लागि सबैभन्दा ठूलो स्रोत हो । पानीले बाँच्‍नको लागि मात्र होइन यसले जीवनलाई आनन्ददायक र विलासी बनाउनलाई समेत मद्दत पुर्‍याउँछ । पानीबिना जीवनको कल्पना पनि गर्न सकिँदैन । पानी जीवन हो …