यो चुनावको प्रारम्भिक नतिजामा मुख्यतः सचेत पाठकले, सचेत वा भुक्तभोगी मतदाताले पुराना अनुहारहरू नरुचाएको अवस्था छ । पुराना अनुहार जो पटक पटक इतिहासमा परीक्षा भयो । इतिहासको पूरक परीक्षामा फेल भएका फेरि पनि उ…