देश प्राकृतिक सम्पदा र मानव स्रोतबाट भरिपूर्ण छ । तर पनि गरिब, कमजोर र निम्छरो रहनु भनेको त्यो देशको नीति र नेतृत्वको पूर्ण असफलता हो । उनीहरूले मानून् या नमानून् तर सत्य के हो भने, नेपाल देश गरिब रहिरहनुमा नेप…