निभाउन बिर्सिएर रातभर बलिरहेको टुकी आकाश जस्तो नीलो हुन्छ अनि यो आकाश रंगमा अनन्त आकाश देख्छु म यो एक थोपा ज्योतिमा अनन्त सूर्य देख्छु म यो एक थोपा आँसुमा अनन्त सागर देख्छु म, अहो ! यो एक थोपा …