बिहानीको कोइली चरीको आवाजमा विभिन्न थरीका चराचुरुङ्गीले साथ दिएजस्तै सबेरै घर नजिकै रहेको मतदान केन्द्रमा खटाइएका कर्मचारीहरूलाई स्थानीय स्वयंसेवकले सौहार्द किसिमले सहयोग गर्दै गरेको कुरा गराइले मलाई ब्युँझायो …