मेघ गर्जन संगै वर्षा हुनु अघि हुण्डरी आएर मडारिएपछि टाउकोमा खेतैखेत बारी- बारी गोठैगोठ दलान र रछान केही नहेरी केही नदेखी हुइँया मच्चाएर भाग्दछन् स्यालहरु मानौं कि ठूलै म्याराथन चल…