शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

डा. साधना प्रतीक्षा

परदेशबाट आमालाई प्रेमपत्र

पोहोर साल पापी कोरोना भाइरसले बाटो छेकिदिँदा तिम्रो मुख हेर्न आउन नसकेर यतैबाट मोबाइलमा तिमीलाई हेरी आशीर्वाद माग्दै अर्को साल आउने वाचा गरेको थिएँ । तर यसपालि पनि यस्तै भो आमा । त्यो पापी कोरोना त उहिले म …