मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

डा. अरुण शाही

कोभिडको डरले क्यान्सरको उपचार नरोकौँ

कोभिड-१९ ले मुलकुलाई नै आक्रान्त बनाएको छ । क्यान्सरका बिरामीहरूलाई नि यसले तर्साएको छ । कोभिड-१९ को जोखिमको डरले बिरामीहरू अस्पताल आउन डराएको अवस्था छ । तर जोखिमको डरले क्यान्सरको उपचार रोक्न हुँदैन ।  …