पश्चिम पहाडमा हरेक वर्ष रुख र भीरबाट लडेर दर्जनौं नागरिक अकालमै ज्यान फाल्छन् । परिवर्तित वर्तमान समयमा पनि झाडापखला लाग्दा जीवनजल र सिटामोल नपाएरसमेत उनीहरू मर्छन् । अझ अलि पहिले झाडा पखाला, हैजा, आउँ, बिफर, ठ…