सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

डा. रामशरण महत

संसद्‌मा बहुमतप्राप्त बाहेक अरू सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढङ्गले संसद्‌ विघटन गरी जेठ १५ मा संसद्‌मा प्रस्तुत गर्नुपर्ने बजेट अध्यादेशमार्फत् सोही दिन ल्याउने तयारी गरेको चर्चा भइरहेका छन् । यो त स्वेच्छाचारिताको हद भयो, संस…