जागिरको अन्तिम दिन । त्यसैले त्यो कोठाको अझ बढी माया लागेको छ । त्यसो त, दिउँसै बिदाबारी भइसकेको थिएँ । तथापि प्राविधिक रूपले १२ बजे रातिदेखि निवृत्त भई एक साधारण नागरिकका रूपमा रूपान्तरण हुने दिन थियो । अर्…