नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा जाँदैछ । बैंकहरूमा जम्मा दुई/तीन सय परिवारको स्वामित्व छ । दुई सय परिवारको हातमा नेपालको आधा सम्पत्ति केन्द्रित हुँदैछ । ९० प्रतिशत जनता र किसानहरू गरिबीको मारमा धकेलिरहे…