आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

रन्जन ओझा

कांग्रेस महाधिवेशन : भोटिङ र सेटिङको परम्परा

विश्वव्यापी महामारीसँगै अर्थतन्त्र शिथिल बन्दै गएको छ । अर्थतन्त्र र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका चुनौती सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ । लकडाउनका कारण लाखौँ युवा बेरोजगार भएका छन् भने हजारौँ व्यवसाय धराशय…