राज्यशक्ति एउटै व्यक्ति तथा निकायमा केन्द्रित गर्दा स्वेच्छाचारिता हाबी भई नागरिकको हकहित र अधिकार असुरक्षित हुने भएकाले शक्ति पृथकीकरणको सिद्धान्तको विकास भएको हो । जसअनुसार कानुन निर्माण विधायिकाले, कार्यान्वयन का…