यो लोकतन्त्रमा म बाख्रा पाल्छु तिमी महलमा बसेर मासु खान्छौ म घाँस काट्छु तिमी दूध खान्छौ पसिना बगाउँछु म तर तिमी बेस्सरी रमाउँछौ दुःखको सागरमा डुबेको हुन्छु म तर ति…