सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

सन्तोषराज सुवेदी

कांग्रेस महाधिवेशन : यथास्थितिको अनुमोदन कि आत्मसमीक्षा गर्ने मञ्‍च ?

राष्ट्रियता, लोकतन्त्र र समाजवाद, स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रता र विधिको शासनप्रति प्रतिबद्ध मुलुकको स्थायी शक्ति नेपाली कांग्रेस आफ्नो १४औँ महाधिवेशनको सँघारमा छ । जहानियाँ राणाशासन, राजाको प्रत्यक्ष शासन हुँदै अ…