सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

निराजन अधिकारी

शिक्षण पेसालाई आर्थिक रूपमा आकर्षक नबनाई शिक्षा सुध्रिन्‍न

हरेक वर्षझैं यसपालि पनि बजेट आयो । यसले नछोएका धेरै वर्गमध्ये एउटा शिक्षक वर्ग पनि हो । त्यसमा पनि निजी विद्यालयमा पढाउने शिक्षकहरू त देशका नागरिक नै होइनन् कि झैँ गरी हेपिएको र चेपिएको वर्ग हो भन्‍न हिचकिच…