मानिस जन्मेपछी, केहि न केहि तरहबाट जिन्दगि बिताउनुपर्छ, कसरी जिन्दगि बिताउनु भन्ने विचारछ; असल् काममा दिन काटनु सब भन्दछन्, असल र नअसल कामको फिरिस्त लेखी निर्वाह छैन; सामान्य असल काम सबलाइ थाहै छ, अब यो अस…