मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

शोभाकान्त सुवेदी

पर्यटनबारे हामीले सोच्‍नुपर्ने केही प्रसंग

नेपाल सबै खाले पर्यटन गतिविधि वा क्रियाकलापहरूमा एउटै बसाइमा भाग लिन चाहने पर्यटकहरूका लागि एक मात्र (पहिलो र अन्तिम) गन्तव्य स्थल वा आकर्षक थलो हो, र नेपालमा सञ्चालन हुन सक्ने ती सबै खाले पर्यटन क्रियाकलापहरूलाई…