सोमबार ०८ बैशाख, २०८२
Monday, April 21, 2025

लक्ष्मी परियार

समावेशीकरणका नायक देउवा

प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिले अनेकन कोणबाट समावेशीकरणको विरोधीका रूपमा चित्रण गर्ने प्रयास भइरहेको छ । तर देउवाबाट सधैं समावेशीकरण र सामाजिक न्यायका पक्षमा काम हुँदै आएको जगजाहेर छ । देउवा सरकारको न…